Monday, January 28, 2019

उन्नाइसौं अंक (19th Issue)

This is 19th issue of Aksharica, which published on June 1, 2011. The content of this issue is as follows (यो अक्षरिकाको सन् २०११ जून १ मा प्रकाशित उन्नाइसौं अंक हो । यस अंकमा समावेश विषयको सूची):

Information about tornado and safety tips to follow.
टोर्नेडो, पछिल्ला टोर्नेडो कहाँ आए ? टोर्नेडो के हो? कहाँ बढी आउँछ ? टोर्नेडो आउनुअघि के गर्ने ? सुरक्षित रहन के गर्ने ?
When thunder roars, go indoors!
आकाश गर्ज्यो भने घरभित्र जानु
I am the American kid.
म अमेरिकी बालक हुँ ।
Some questions asked during US Naturalization test and their answers.
नागरिकता लिँदा सोधिने प्रश्न-उत्तर
Brief news: World wastes 30% of all foods, Asthma rate rises sharply, Water use at home (a survey result), and the healthiest, fittest cities.
विविध समाचार: फोहोरमा ३० प्रतिशत खानेकुरा, दमरोगी बढे, घरायसीमा पानीको प्रयोग, र फूर्तिला मानिसको शहर
Forthcoming events in Nepali and American Calendar.
अबका १५ दिनमा आउने नेपाली तथा अमेरिकी चाड
Learn about time: Second to century.
सेकेन्डदेखि शताब्दीसम्म अंकको ज्ञान ।
Learn English series: organs of human digestive system.
मेडिकल शब्दहरू- पाचन प्रणालीका अंगहरू ।

No comments:

Post a Comment