Monday, January 28, 2019

अठारौं अंक (18th Issue)

This is 18th issue of Aksharica, which published on May 15, 2011. The content of this issue is as follows (यो अक्षरिकाको सन् २०११ मे १५ मा प्रकाशित अठारौं अंक हो । यस अंकमा समावेश विषयको सूची):

What is Seasonal allergy? How to prevent?
फूल फुल्ने बेलामा हुने एलर्जी, किन हुन्छ र कसरी रोकथाम गर्ने?
News in brief: What is Great American Cleanup ?,  World population to pass 7 billion on Oct. 31, Indians have surpassed Filipinos as the nation's second-largest Asian population after Chinese,  and tough New Rules Proposed on Food Advertising for Kids.
विविध समाचार: ग्रेट अमेरिकन क्लिन-अपबारे जानकारी,  आउँदो अक्टोबरमा विश्वको जनसंख्या ७ अर्ब पुग्ने, अमेरिकामा एशियाली- चीनियाँ, भारतीय र फिलिपिनी धेरै, बालबालिकालाई लक्षित विज्ञापनमा सरकारको चासो ।
What is Maple syrup? How to make it ?
मेपल सिरप के हो ? कसरी बनाइन्छ ?
What are the main floods in the USA ?
अमेरिकाका आउने मुख्य बाढी कस्ता छन् ?
FCC and cell phone carriers team for nationwide emergency alerts.
प्राकृतिक विपत्तिको जानकारी मोबाइलबाट दिइने
Some questions asked during US Naturalization test and their answers
नागरिकता लिँदा सोधिने केही प्रश्न-उत्तर ।
What is 'Baby Shower' ?
बेबी सावर के हो ?
Be careful while buying crib.
कोक्रो लिँदा किन सावधानी चाहिन्छ ?
Landlords cannot refuse to rent to you because of who you are. What are the rights ?
यस्ता आधारमा घरभाडा नदिए के गर्ने ? तपाईंका अधिकार के के हुन् ?
Forthcoming events in Nepali and American Calendar.
अबका १५ दिनमा आउने नेपाली तथा अमेरिकी चाड ।
What are the abbreviations of day & months ?
अंग्रेजी बार र महिनाका छोटकरी कसरी लेखिन्छ ?
Medical words: Human body systems.
मेडिकल शब्दहरू- मानव शरीरका प्रणालीहरू ।

No comments:

Post a Comment