Monday, January 28, 2019

बीसौं अंक (20th Issue)

This is 20th issue of Aksharica, which published on June 15, 2011. The content of this issue is as follows (यो अक्षरिकाको सन् २०११ जून १५ मा प्रकाशित बीसौं अंक हो । यस अंकमा समावेश विषयको सूची):

Know about wildfire.
डढेलो (वाइल्ड फायर) बारे जानौं
Photo Column: Graduates of NH, Ready for college
फोटो स्तम्भ: न्यु ह्याम्सरका ग्य्राजुयट, कलेज जान तयार
Brief news: Tourist to the US yearly, Calorie notification on cold drinks, and population center of census - 2010.
विविध समाचार: कति पर्यटक अमेरिका आउँछन् ?, चिसोपेयमा क्यालरी जनाउन शुरू, र जनसंख्याको केन्द्र २०१०
Knowledge in number: 44th President Barack Obama.
अंक ज्ञान ४४: बाराक ओबामा ४४ औं राष्ट्रपति
Hospital symbol: Hospital.
अस्पताल संकेत: अस्पताल
I am an American student. (What a student should do/ not to do)
म अमेरिकी स्कूले हुँ: मैले के गर्न हुन्छ? के गर्न हुँदैन ?
Road symbol: colors.
सडक संकेत: कुन रंगको चिन्हको अर्थ के ?
Brief about 'MyPlate'.
'माइ प्लेट' बारे जानकारी
Some questions asked during US Naturalization test and their answers.
नागरिकता लिँदा सोधिने केही प्रश्न-उत्तर
Forthcoming events in Nepali and American Calendar.
अबका १५ दिनमा आउने नेपाली तथा अमेरिकी चाड
Learn English series: organs of human respiratory system.
मेडिकल शब्दहरू: श्वास प्रश्वास प्रणालीका अंगहरू ।

उन्नाइसौं अंक (19th Issue)

This is 19th issue of Aksharica, which published on June 1, 2011. The content of this issue is as follows (यो अक्षरिकाको सन् २०११ जून १ मा प्रकाशित उन्नाइसौं अंक हो । यस अंकमा समावेश विषयको सूची):

Information about tornado and safety tips to follow.
टोर्नेडो, पछिल्ला टोर्नेडो कहाँ आए ? टोर्नेडो के हो? कहाँ बढी आउँछ ? टोर्नेडो आउनुअघि के गर्ने ? सुरक्षित रहन के गर्ने ?
When thunder roars, go indoors!
आकाश गर्ज्यो भने घरभित्र जानु
I am the American kid.
म अमेरिकी बालक हुँ ।
Some questions asked during US Naturalization test and their answers.
नागरिकता लिँदा सोधिने प्रश्न-उत्तर
Brief news: World wastes 30% of all foods, Asthma rate rises sharply, Water use at home (a survey result), and the healthiest, fittest cities.
विविध समाचार: फोहोरमा ३० प्रतिशत खानेकुरा, दमरोगी बढे, घरायसीमा पानीको प्रयोग, र फूर्तिला मानिसको शहर
Forthcoming events in Nepali and American Calendar.
अबका १५ दिनमा आउने नेपाली तथा अमेरिकी चाड
Learn about time: Second to century.
सेकेन्डदेखि शताब्दीसम्म अंकको ज्ञान ।
Learn English series: organs of human digestive system.
मेडिकल शब्दहरू- पाचन प्रणालीका अंगहरू ।

अठारौं अंक (18th Issue)

This is 18th issue of Aksharica, which published on May 15, 2011. The content of this issue is as follows (यो अक्षरिकाको सन् २०११ मे १५ मा प्रकाशित अठारौं अंक हो । यस अंकमा समावेश विषयको सूची):

What is Seasonal allergy? How to prevent?
फूल फुल्ने बेलामा हुने एलर्जी, किन हुन्छ र कसरी रोकथाम गर्ने?
News in brief: What is Great American Cleanup ?,  World population to pass 7 billion on Oct. 31, Indians have surpassed Filipinos as the nation's second-largest Asian population after Chinese,  and tough New Rules Proposed on Food Advertising for Kids.
विविध समाचार: ग्रेट अमेरिकन क्लिन-अपबारे जानकारी,  आउँदो अक्टोबरमा विश्वको जनसंख्या ७ अर्ब पुग्ने, अमेरिकामा एशियाली- चीनियाँ, भारतीय र फिलिपिनी धेरै, बालबालिकालाई लक्षित विज्ञापनमा सरकारको चासो ।
What is Maple syrup? How to make it ?
मेपल सिरप के हो ? कसरी बनाइन्छ ?
What are the main floods in the USA ?
अमेरिकाका आउने मुख्य बाढी कस्ता छन् ?
FCC and cell phone carriers team for nationwide emergency alerts.
प्राकृतिक विपत्तिको जानकारी मोबाइलबाट दिइने
Some questions asked during US Naturalization test and their answers
नागरिकता लिँदा सोधिने केही प्रश्न-उत्तर ।
What is 'Baby Shower' ?
बेबी सावर के हो ?
Be careful while buying crib.
कोक्रो लिँदा किन सावधानी चाहिन्छ ?
Landlords cannot refuse to rent to you because of who you are. What are the rights ?
यस्ता आधारमा घरभाडा नदिए के गर्ने ? तपाईंका अधिकार के के हुन् ?
Forthcoming events in Nepali and American Calendar.
अबका १५ दिनमा आउने नेपाली तथा अमेरिकी चाड ।
What are the abbreviations of day & months ?
अंग्रेजी बार र महिनाका छोटकरी कसरी लेखिन्छ ?
Medical words: Human body systems.
मेडिकल शब्दहरू- मानव शरीरका प्रणालीहरू ।

सत्रौं अंक (17th Issue)

This is 17th issue of Aksharica, which published on May 1, 2011. The content of this issue is as follows (यो अक्षरिकाको सन् २०११ मे १ मा प्रकाशित सत्रौं अंक हो । यस अंकमा समावेश विषयको सूची):

Asian Pacific American Heritage Month for Diversity, Empowerment, and Beyond.
विविधता र सशक्तिकरणका लागि एसियन प्यासिफिक अमेरिकन हेरिटेज मन्थ
News in brief: How much did President Obama pay in taxes this year ?, Social Security ending payment by paper checks, 100th years of 'Weeks Act' (of forest), What Does Tax Money Pay For?
विविध समाचार: राष्ट्रपतिबाट कति कर बुझाइयो ?, सरकारी सुविधामा कागज कम प्रयोग गर्ने सरकारी निर्णय, वन कानुनको सय वर्ष, करको रकम के के काममा लगाइन्छ ?
Some questions asked during US Naturalization test and their answers
नागरिकता लिँदा सोधिने केहि थप प्रश्न र तिनका उत्तरहरू
President's cabinet and its members.
अमेरिकी राष्ट्रपतिको क्याबिनेटमा को को ?
Learn English Series: Some medical terminologies.
अंग्रेजी सिकौं: थप मेडिकलका शब्दहरू
Uses of Mr., Mrs., Ms. and Miss.
कसलाई कसरी सम्बोधन गर्ने ?
Forthcoming events in Nepali and American Calendar.
अबका १५ दिनमा नेपाली तथा अमेरिकी पात्रोमा विशेष दिन ।
Learn US currency: Penny to dollar.
पेनीदेखि डलरसम्मको जानकारी

सोह्रौं अंक (16th Issue)

This is 16th issue of Aksharica, which published on April 15, 2011. The content of this issue is as follows (यो अक्षरिकाको सन् २०११ अप्रिल १५ मा प्रकाशित सोह्रौं अंक हो । यस अंकमा समावेश विषयको सूची):

Financial Literacy: National Financial Literacy Month, National Coin Week, US currency & their slang.
राष्ट्रिय वित्तीय साक्षरता महिना, राष्ट्रिय सिक्का सप्ताह, अमेरिकी मुद्रा र उपनामहरू
US History: Civil War of 1861-1865.
१५० वर्षअघिको अमेरिकाको गृहयुद्धबारे जानकारी
Learning about state governments: Governor's role as chief executive of the state.
राज्यका प्रमुख गभर्नर
Some questions asked during US Naturalization test and their answers.
नागरिकता लिँदा सोधिने थप केहि प्रश्न ।
Learn English Series: Some medical terminologies, and bed / mattress sizes.
अंग्रेजी सिकौं: मेडिकलसम्बन्धी थप शब्द, र ओछ्यानका आकारबारे जानकारी
FAQs about 'Kindergarten Registration'.
किन्डरगार्टेन भर्नाबारे प्रश्न-उत्तर
Some news: Immigrants from Mexico, After marriage last name change, and Bhutanese office opened.
विविध समाचार: आप्रवासी मेक्सिकोका बढी, बिहेपछि थर फेर्ने, र भूट्निज कार्यालय खुल्यो ।
Forthcoming events in Nepali and American Calendar: Pan-American Day, Earth Day, and Easter.
आउँदो १५ दिनका चाडहरू: पान-अमेरिकन दिवस, पृथ्वी दिवस, र इस्टर ।

Sunday, January 20, 2019

पन्ध्रौं अंक (15th Issue)

This is 15th issue of Aksharica, which published on April 15, 2011. The content of this issue is as follows (यो अक्षरिकाको सन् २०११ अप्रिल १५ मा प्रकाशित पन्ध्रौं अंक हो । यस अंकमा समावेश विषयको सूची):

37,760 Bhutanese refugees settled in the US.

अमेरिकामा ३७ हजार ७ सय ६० भूटानी शरणार्थीको बसोबास ।
News Brief: Average Age of American increased; Birth Rate in the US Decreased etc.
विविध समाचार: औसत आयु बढ्यो, थोरै सुत्नेको संख्या धेरै, जन्मदर घट्यो, कुन राज्यमा कति भूटानी शरणार्थी बसाइए ?
Organization in Brief: Center for Disease Control (CDC).

Understanding various government departments, which are known as Ministries in some countries such as Bhutan, Nepal, and India etc.
मन्त्रालयहरू: डिपार्टमेन्ट र मन्त्री (सेक्रेटरी) हरू....... भूटान, नेपाल र भारत आदिमा भनिने मन्त्रालयबारे ।
Some questions asked during US Naturalization test and their answers.
नागरिकता लिंदा सोधिने केहि प्रश्नहरू र उत्तरहरू ।
Learn English Series: Medical terminologies
अंग्रेजी सिकौं: मेडिकल शब्द र समयबारे थप शब्द ।
Difference between Medicaid and Medicare.
मेडिकेयर र मेडिकेड : एकै होइनन् ।
Forthcoming events in Nepali and American Calendar: World Health Day, World Autism Awareness Day, Chaite Dashain & Ram Nawami etc.
नेपाली तथा अमेरिकी पात्रोबाट: अब आउने चाड पर्व: विश्व स्वास्थ्य दिवस, विश्व अटिज्म चेतना दिवस, चैते दशैं तथा रामनवमी, आदि ।
www.trace.com – a website which may help you find your lost good.
हराएको वा चोरिएको सामान खोज्न मद्दत गर्ने वेबसाइट 'ट्रेस डट कम' ।

चौधौं अंक (14th Issue)

This is fourteenth issue of Aksharica, which published on March 15, 2011. The content of this issue is as follows (यो अक्षरिकाको सन् २०११ मार्च १५ मा प्रकाशित चौधौं अंक हो । यस अंकमा समावेश विषयको सूची):

How many people come to the US each year for settlement ?
एक वर्षमा कति मानिस अमेरिका आउँछन ?

What is meant by 'personal space' ?
पर्सनल स्पेस के हो ?
Introduction: Church World Service (Lancaster, PA).
संस्था परिचय: चर्च वर्ल्ड सर्भिस (ल्यानकास्टर, पेन्सलभानिया) ।
Some questions asked in the US naturalization test and their answers.
अमेरिकी नागरिक बन्न चाहिने केहि प्रश्न-उत्तर - कुन अक्षरबाट राज्यका नाम सुरू भएका छन् ?
With which letter name of states start most and least ?
कुन राज्यका नाम कुन अक्षरबाट बढी र कम ?
Learn English series: Some medical terminologies & words related to time.
मेडिकल शब्द तथा समयसम्बन्धी शब्द र तिनको अर्थ ।
Brief news: 50 yrs of Peace Corps & Women in America (a report).
विविध समाचार: पिस कर्पको ५० औं वार्षिकोत्सव, र अमेरिकी महिला प्रतिवेदन ।
Flood after melting snow.
हिउँ पग्लेपछिको बाढी ।
Short Intro on two personalities.
दुई अग्रजको सम्झना ।
How the number given to the highways ?
राजमार्गको नम्बर कसरी दिइन्छ ?
March: about frozen food month.
मार्च: जमाइएका खाना महिना ।
Upcoming events in US and Nepali calendars: Spring season, St. Patrik's Day, and Holi.
अबका १५ दिनका नेपाली र अमेरिकी चाडपर्व, उत्सव, दिवस: वसन्त ऋतु, सेन्ट प्याट्रिक्स डे, र होली ।