Sunday, January 20, 2019

तेह्रौं अंक (13th Issue)

This is 13th issue of Aksharica, which published on March 1, 2011. The content of this issue is as follows (यो अक्षरिकाको सन् २०११ मार्च १ मा प्रकाशित तेह्रौं अंक हो । यस अंकमा समावेश विषयको सूची):

Upcoming day light saving and standard time zones in the US.
आउँदो 'डे लाइट सेभिङ' र अमेरिकामा फरक समय ।
Nepal Government to merge seven Bhutanese refugee camps into two.
नेपाल सरकारले शरणार्थी शिविर २ वटा मात्र बनाउने ।
Some questions asked in the US naturalization test and their answers.
अमेरिकी नागरिक बन्न चाहिने केहि प्रश्न-उत्तर ।
Organization profile: United States Conference of Catholic Bishops / Migration and Refugee Services.
संस्था परिचय: युएस कन्फरेन्स अफ क्याथोलिक बिसप्स ।
Brief news: Ban on texting while driving in various states; Tax filing deadline; Not short but safe road; and USAID’s 60 years in Nepal.
विविध समाचार: गाडी चलाउँदा टेक्स्ट म्यासेजमा रोक, न्युयोर्कमा साधुहरूको फोटो प्रदर्शनी, छोटो हैन सुरक्षित बाटो, कर दाखिल गर्ने समय यो वर्ष अप्रिल १८ सम्म; र नेपालमा अमेरिकी सहयोगका ६० वर्ष ।
Solid foods: When to get your baby started ?
साना नानीलाई कहिलेबाट ठोस खाना खुवाउने ?
Learn English series: Some medical terminologies
केही मेडिकल शब्द र तिनको अर्थ ।
How multiracial names of Americans given ?
कुन मूलको हो, त्यसैबाट अमेरिकी नाम ।
'Save Your Vision Week'.
दृष्टि रक्षा सप्ताह ।
Upcoming events in US and Nepali calendars: Irish-American month, Gyalpo Lhosar, and Maha Shivaratri.
अबका १५ दिनका नेपाली र अमेरिकी चाडपर्व, उत्सव, दिवस: आइरिस-अमेरिकी महिना, ग्याल्पो ल्होसार, र महाशिवरात्री ।

No comments:

Post a Comment