Sunday, January 20, 2019

पन्ध्रौं अंक (15th Issue)

This is 15th issue of Aksharica, which published on April 15, 2011. The content of this issue is as follows (यो अक्षरिकाको सन् २०११ अप्रिल १५ मा प्रकाशित पन्ध्रौं अंक हो । यस अंकमा समावेश विषयको सूची):

37,760 Bhutanese refugees settled in the US.

अमेरिकामा ३७ हजार ७ सय ६० भूटानी शरणार्थीको बसोबास ।
News Brief: Average Age of American increased; Birth Rate in the US Decreased etc.
विविध समाचार: औसत आयु बढ्यो, थोरै सुत्नेको संख्या धेरै, जन्मदर घट्यो, कुन राज्यमा कति भूटानी शरणार्थी बसाइए ?
Organization in Brief: Center for Disease Control (CDC).

Understanding various government departments, which are known as Ministries in some countries such as Bhutan, Nepal, and India etc.
मन्त्रालयहरू: डिपार्टमेन्ट र मन्त्री (सेक्रेटरी) हरू....... भूटान, नेपाल र भारत आदिमा भनिने मन्त्रालयबारे ।
Some questions asked during US Naturalization test and their answers.
नागरिकता लिंदा सोधिने केहि प्रश्नहरू र उत्तरहरू ।
Learn English Series: Medical terminologies
अंग्रेजी सिकौं: मेडिकल शब्द र समयबारे थप शब्द ।
Difference between Medicaid and Medicare.
मेडिकेयर र मेडिकेड : एकै होइनन् ।
Forthcoming events in Nepali and American Calendar: World Health Day, World Autism Awareness Day, Chaite Dashain & Ram Nawami etc.
नेपाली तथा अमेरिकी पात्रोबाट: अब आउने चाड पर्व: विश्व स्वास्थ्य दिवस, विश्व अटिज्म चेतना दिवस, चैते दशैं तथा रामनवमी, आदि ।
www.trace.com – a website which may help you find your lost good.
हराएको वा चोरिएको सामान खोज्न मद्दत गर्ने वेबसाइट 'ट्रेस डट कम' ।

No comments:

Post a Comment