This is 23rd issue of Aksharica, which published on August 1, 2011. The content of this issue is as follows (यो अक्षरिकाको सन् २०११ अगस्त १ मा प्रकाशित तेइसौं अंक हो । यस अंकमा समावेश विषयको सूची):
● Cover: Asian tiger mosquito in eastern US. |
● आवरण: अमेरिकाको पूर्वी क्षेत्रमा एसियन टाइगर लामखुट्टे । |
● Photo: Blood donation program organized by Nepalese Association in Southeastern America. |
● फोटो: नासाको रक्तदान कार्यक्रम । |
● Brief news: Forty one thousand Bhutanese refugees resettled in the US and 48 all over, and healthy foods for kids.
|
● विविध समाचार: अमेरिकामा ४१ हजार र सबैतिर गरी ४८ हजार पुनर्स्थापित, र खाजामा बालबालिकाका लागि स्वस्थकर परिकार थप । |
● Number knowledge: 3 = The US is 3rd in population and area. |
● ३: जनसंख्या र क्षेत्रफलमा अमेरिका विश्वको तेस्रो । |
● Hospital symbol: Waiting room. |
● अस्पताल-संकेत: प्रतिक्षालय । |
● I am: Bobber, the water safety dog. |
● म हुँ: बबर कुकुर । |
● Road symbol: Yield. |
● सडक संकेत: यिल्ड । |
● Some important vaccines for summer/before travel. |
● गर्मीमा यात्रामा जानुअघि लगाइने खोप । |
● American Culture: Some questions not to ask in the US |
● अमेरिकी चलन: अरूलाई यस्ता प्रश्न कहिल्यै नसोधौं । |
● Some questions asked during US Naturalization test and their answers. |
● नागरिकता लिँदा सोधिने केही प्रश्न-उत्तर । |
● Forthcoming events in Nepali and American Calendar. |
● अबका १५ दिनमा आउने नेपाली तथा अमेरिकी चाड । |
● Names of some summer fruits & vegetables, part 2. |
● गर्मीका फलफूल र तरकारी, भाग २ । |