Wednesday, November 9, 2022

एक्काइसौं अंक (21st Issue)

This is 21st issue of Aksharica, which published on July 1, 2011. The content of this issue is as follows (यो अक्षरिकाको सन् २०११ जुलाई १ मा प्रकाशित एक्काइसौं अंक हो । यस अंकमा समावेश विषयको सूची):

Money saving at Yard Sale (Garage Sale).

आवरण: पैसा बचतको यार्ड सेल (गराज सेल)

Photo: Picnic in New Hampshire

फोटो: न्यु ह्याम्सरमा वनभोज ।

Brief news: Population density in the US, Most number of couples get married in June, and Pedestrians in Danger.

विविध समाचार: अमेरिकाको जनघनत्व, जून- धेरै विवाह हुने महिना र पैदलयात्रु दुर्घटनामा कहाँ बढी ?

Number knowledge: 1 Gallon = ? liters.

अंक ज्ञानः एक ग्यालन बराबर कति लिटर ?

Hospital symbol: Orthopedics.

अस्पताल संकेत: अर्थोपेडिक्स ।

Introduction to Sparky dog.

म हुँ: स्पार्की कुकुर ।

Road symbol: STOP.

सडक संकेत: रोक्नुहोस् ।

Tradition of barbecue and food safety tips.

'बार्बिक्यु' तथा खाद्य सुरक्षाबारे जानकारी ।

Howdy: A Southern way of informal greeting.

'हाउडी' अभिवादनः दक्षिणतिरको अभिवादन ।

Forthcoming events in Nepali and American Calendar.

अबका १५ दिनमा आउने नेपाली तथा अमेरिकी चाड ।

Some questions asked during US Naturalization test and their answers.

नागरिकता लिँदा सोधिने केही प्रश्न-उत्तर ।

Learn English series: Organs of human circulatory system, and related medical terms.

अंग्रेजी सिकौं: रक्तसञ्चार प्रणालीका अंगहरू, र यसका चिकित्सासम्बन्धी शब्दहरू ।

No comments:

Post a Comment