Sunday, January 20, 2019

पन्ध्रौं अंक (15th Issue)

This is 15th issue of Aksharica, which published on April 15, 2011. The content of this issue is as follows (यो अक्षरिकाको सन् २०११ अप्रिल १ मा प्रकाशित पन्ध्रौं अंक हो । यस अंकमा समावेश विषयको सूची):

37,760 Bhutanese refugees settled in the US.

अमेरिकामा ३७ हजार ७ सय ६० भूटानी शरणार्थीको बसोबास ।
News Brief: Average Age of American increased; Birth Rate in the US Decreased etc.
विविध समाचार: औसत आयु बढ्यो, थोरै सुत्नेको संख्या धेरै, जन्मदर घट्यो, कुन राज्यमा कति भूटानी शरणार्थी बसाइए ?
Organization in Brief: Center for Disease Control (CDC).

Understanding various government departments, which are known as Ministries in some countries such as Bhutan, Nepal, and India etc.
मन्त्रालयहरू: डिपार्टमेन्ट र मन्त्री (सेक्रेटरी) हरू....... भूटान, नेपाल र भारत आदिमा भनिने मन्त्रालयबारे ।
Some questions asked during US Naturalization test and their answers.
नागरिकता लिंदा सोधिने केहि प्रश्नहरू र उत्तरहरू ।
Learn English Series: Medical terminologies
अंग्रेजी सिकौं: मेडिकल शब्द र समयबारे थप शब्द ।
Difference between Medicaid and Medicare.
मेडिकेयर र मेडिकेड : एकै होइनन् ।
Forthcoming events in Nepali and American Calendar: World Health Day, World Autism Awareness Day, Chaite Dashain & Ram Nawami etc.
नेपाली तथा अमेरिकी पात्रोबाट: अब आउने चाड पर्व: विश्व स्वास्थ्य दिवस, विश्व अटिज्म चेतना दिवस, चैते दशैं तथा रामनवमी, आदि ।
www.trace.com – a website which may help you find your lost good.
हराएको वा चोरिएको सामान खोज्न मद्दत गर्ने वेबसाइट 'ट्रेस डट कम' ।

चौधौं अंक (14th Issue)

This is fourteenth issue of Aksharica, which published on March 15, 2011. The content of this issue is as follows (यो अक्षरिकाको सन् २०११ मार्च १५ मा प्रकाशित चौधौं अंक हो । यस अंकमा समावेश विषयको सूची):

How many people come to the US each year for settlement ?
एक वर्षमा कति मानिस अमेरिका आउँछन ?

What is meant by 'personal space' ?
पर्सनल स्पेस के हो ?
Introduction: Church World Service (Lancaster, PA).
संस्था परिचय: चर्च वर्ल्ड सर्भिस (ल्यानकास्टर, पेन्सलभानिया) ।
Some questions asked in the US naturalization test and their answers.
अमेरिकी नागरिक बन्न चाहिने केहि प्रश्न-उत्तर - कुन अक्षरबाट राज्यका नाम सुरू भएका छन् ?
With which letter name of states start most and least ?
कुन राज्यका नाम कुन अक्षरबाट बढी र कम ?
Learn English series: Some medical terminologies & words related to time.
मेडिकल शब्द तथा समयसम्बन्धी शब्द र तिनको अर्थ ।
Brief news: 50 yrs of Peace Corps & Women in America (a report).
विविध समाचार: पिस कर्पको ५० औं वार्षिकोत्सव, र अमेरिकी महिला प्रतिवेदन ।
Flood after melting snow.
हिउँ पग्लेपछिको बाढी ।
Short Intro on two personalities.
दुई अग्रजको सम्झना ।
How the number given to the highways ?
राजमार्गको नम्बर कसरी दिइन्छ ?
March: about frozen food month.
मार्च: जमाइएका खाना महिना ।
Upcoming events in US and Nepali calendars: Spring season, St. Patrik's Day, and Holi.
अबका १५ दिनका नेपाली र अमेरिकी चाडपर्व, उत्सव, दिवस: वसन्त ऋतु, सेन्ट प्याट्रिक्स डे, र होली ।

तेह्रौं अंक (13th Issue)

This is 13th issue of Aksharica, which published on March 1, 2011. The content of this issue is as follows (यो अक्षरिकाको सन् २०११ मार्च १ मा प्रकाशित तेह्रौं अंक हो । यस अंकमा समावेश विषयको सूची):

Upcoming day light saving and standard time zones in the US.
आउँदो 'डे लाइट सेभिङ' र अमेरिकामा फरक समय ।
Nepal Government to merge seven Bhutanese refugee camps into two.
नेपाल सरकारले शरणार्थी शिविर २ वटा मात्र बनाउने ।
Some questions asked in the US naturalization test and their answers.
अमेरिकी नागरिक बन्न चाहिने केहि प्रश्न-उत्तर ।
Organization profile: United States Conference of Catholic Bishops / Migration and Refugee Services.
संस्था परिचय: युएस कन्फरेन्स अफ क्याथोलिक बिसप्स ।
Brief news: Ban on texting while driving in various states; Tax filing deadline; Not short but safe road; and USAID’s 60 years in Nepal.
विविध समाचार: गाडी चलाउँदा टेक्स्ट म्यासेजमा रोक, न्युयोर्कमा साधुहरूको फोटो प्रदर्शनी, छोटो हैन सुरक्षित बाटो, कर दाखिल गर्ने समय यो वर्ष अप्रिल १८ सम्म; र नेपालमा अमेरिकी सहयोगका ६० वर्ष ।
Solid foods: When to get your baby started ?
साना नानीलाई कहिलेबाट ठोस खाना खुवाउने ?
Learn English series: Some medical terminologies
केही मेडिकल शब्द र तिनको अर्थ ।
How multiracial names of Americans given ?
कुन मूलको हो, त्यसैबाट अमेरिकी नाम ।
'Save Your Vision Week'.
दृष्टि रक्षा सप्ताह ।
Upcoming events in US and Nepali calendars: Irish-American month, Gyalpo Lhosar, and Maha Shivaratri.
अबका १५ दिनका नेपाली र अमेरिकी चाडपर्व, उत्सव, दिवस: आइरिस-अमेरिकी महिना, ग्याल्पो ल्होसार, र महाशिवरात्री ।

बाह्रौं अंक (12th Issue)

This is twelfth issue of Aksharica, which published on February 15, 2011. The content of this issue is as follows (यो अक्षरिकाको सन् २०११ फेब्रुअरी १५ मा प्रकाशित बाह्रौं अंक हो । यस अंकमा समावेश विषयको सूची):

National campaign to save kids from fire.
आगलागीबाट बालरक्षा अभियान
What is selective service?
सेलेक्टिभ सर्भिस के हो?
Some questions asked in naturalization test and their answers.
अमेरिकी नागरिक बन्दा सोधिने केहि प्रश्न-उत्तर ।
Your responsibilities as a permanent resident of the US.
अमेरिकाका वासिन्दाका जिम्मेवारीहरू ।
Brief news about - adoption in the US, internal migration, road accidents on cities lowered, US population increasing, and some nutritious foods.
विविध समाचार: धर्मसन्तान कति आए ?, अफ्रिकन-अमेरिकन दक्षिणतिर, शहरमा दुर्घटना कम, अमेरिकाको जनसंख्या बढ्दो, र स्वस्थ राख्ने खाना ।
American heart month and tips for healthy heart.
अमेरिकी मुटु महिना र स्वस्थ्य मुटुका उपायहरू ।
Upcoming events in US and Nepali calendars: President's Day, International Mother Language Day, and ending of Swasthani Katha.
अबका १५ दिन: राष्ट्रपति दिवस, अन्तर्राष्ट्रिय मातृभाषा दिवस, र स्वस्थानी कथा समापन ।
Some information.
विविध जानकारी ।

Sunday, January 13, 2019

एघारौं अंक (11th Issue)

This is eleventh issue of Aksharica, which published on February 1, 2011. The content of this issue is as follows (यो अक्षरिकाको सन् २०११ फेब्रुअरी १ मा प्रकाशित एघारौं अंक हो । यस अंकमा समावेश विषयको सूची):

It’s a tax filing time.
कर दाखिल गर्ने समय
Children’s Dental Health (Month)
सानाका दाँतको रक्षाका लागि राष्ट्रिय महिना
US Date format (MM/DD/YY)?
अमेरिकामा मिति लेख्ने तरिका
Upcoming events in US and Nepali calendars
अबका १५ दिन
Your Rights as a permanent resident of the United States
अमेरिकाका वासिन्दाका अधिकारहरू
What does a title after names (Sr. Jr. etc) mean?
नाममा जुनियर र सिनियर किन राखिन्छ ?
Facts on Cold Weather Safety
जाडोमा सुरक्षाबारे जान्नै पर्ने तथ्य
Some questions asked in naturalization test and their answers
अमेरिकी नागरिक बन्दा सोधिने केहि प्रश्न-उत्तर ।

दशौं अंक (10th Issue)

This is tenth issue of Aksharica, which published on January 15, 2011. The content of this issue is as follows (यो अक्षरिकाको सन् २०११ जनवरी १५ मा प्रकाशित दशौं अंक हो । यस अंकमा समावेश विषयको सूची):

What are grocery coupons? How to get, organize & use them?
आवरण: कुपन के हुन् ? कहाँ पाइन्छन् ? कसरी समेट्ने र प्रयोग गर्ने ?
About National Blood Donor Month (Jan).
राष्ट्रिय रक्तदाता महिना: जनवरी
What is Medicare?
मेडिकेयर के हो ?
How to dial phone numbers with letters?
अक्षरमा कसरी फोन गर्ने ?
What are national holidays in the USA?
वर्षभरका सार्वजनिक बिदाहरू के के हुन् ?
Cold & kids.
केटाकेटीको जाडो बाख्राले खाँदैन
English learning: Words related to time.
अंग्रेजी सिकौं: समयसँग सम्बन्धित शब्दहरू
Frequently used nicknames in the US1.
छोटा नाम र उपनामको अमेरिकी चलन -
In brief: Lack of Vitamin D in winter, Ketchup at the bottom of a bottle & US Congress.
छोटकरीमा: जाडोमा भिटामिनको कमी, बोतलको फेदमा थोरै केचअप र अमेरिकी कंग्रेस
Upcoming events in US and Nepali calendars with world day.
अबका १५ दिनमा आउने अमेरिकी र नेपाली चाड तथा विश्व दिवस ।

नवौं अंक (9th Issue)

This is ninth issue of Aksharica, which published on January 1, 2011. The content of this issue is as follows (यो अक्षरिकाको सन् २०११ जनवरी १ मा प्रकाशित नवौं अंक हो । यस अंकमा समावेश विषयको सूची):

Census Report: 2010 Census showed the resident population of the United States on April 1, 2010, was 308,745,538.
आवरण: अमेरिकाको जनसंख्या ३० करोड ८७ लाख ४५ हजार ५ सय ३८
Organization Profile: Nepali Dictionary Project.
संस्था परिचय: नेपाली डिक्शनरी प्रोजेक्ट
Free Nepali – English – Nepali Dictionary for Nepali / Bhutanese families living in the US.
अमेरिका बस्ने नेपालीभाषीका लागि नि:शुल्क नेपाली-अङ्ग्रेजी-नेपाली डिक्शनरी
Making New Year resolutions.
नयाँ वर्षका संकल्प
How to keep your children healthy & active.
बालबालिकालाई कसरी स्वस्थ र फूर्तिला बनाउने?
Learn English Series: Some basic food of winter e.g. Soup, Milk, Butter, Beans etc.
अंग्रेजी सिकौं: जाडोका खानेकुरा
Abbreviations form Fifty States and territory of United States.
अमेरिकाका ५० राज्यका नाम र तीनको छोटकरी रूप
Upcoming events in US and Nepali calendars.
आउँदा १५ दिनका नेपाली, अमेरिकी चाडपर्व ।