Sunday, January 20, 2019

चौधौं अंक (14th Issue)

This is fourteenth issue of Aksharica, which published on March 15, 2011. The content of this issue is as follows (यो अक्षरिकाको सन् २०११ मार्च १५ मा प्रकाशित चौधौं अंक हो । यस अंकमा समावेश विषयको सूची):

How many people come to the US each year for settlement ?
एक वर्षमा कति मानिस अमेरिका आउँछन ?

What is meant by 'personal space' ?
पर्सनल स्पेस के हो ?
Introduction: Church World Service (Lancaster, PA).
संस्था परिचय: चर्च वर्ल्ड सर्भिस (ल्यानकास्टर, पेन्सलभानिया) ।
Some questions asked in the US naturalization test and their answers.
अमेरिकी नागरिक बन्न चाहिने केहि प्रश्न-उत्तर - कुन अक्षरबाट राज्यका नाम सुरू भएका छन् ?
With which letter name of states start most and least ?
कुन राज्यका नाम कुन अक्षरबाट बढी र कम ?
Learn English series: Some medical terminologies & words related to time.
मेडिकल शब्द तथा समयसम्बन्धी शब्द र तिनको अर्थ ।
Brief news: 50 yrs of Peace Corps & Women in America (a report).
विविध समाचार: पिस कर्पको ५० औं वार्षिकोत्सव, र अमेरिकी महिला प्रतिवेदन ।
Flood after melting snow.
हिउँ पग्लेपछिको बाढी ।
Short Intro on two personalities.
दुई अग्रजको सम्झना ।
How the number given to the highways ?
राजमार्गको नम्बर कसरी दिइन्छ ?
March: about frozen food month.
मार्च: जमाइएका खाना महिना ।
Upcoming events in US and Nepali calendars: Spring season, St. Patrik's Day, and Holi.
अबका १५ दिनका नेपाली र अमेरिकी चाडपर्व, उत्सव, दिवस: वसन्त ऋतु, सेन्ट प्याट्रिक्स डे, र होली ।

No comments:

Post a Comment