Monday, January 28, 2019

सत्रौं अंक (17th Issue)

This is 17th issue of Aksharica, which published on May 1, 2011. The content of this issue is as follows (यो अक्षरिकाको सन् २०११ मे १ मा प्रकाशित सत्रौं अंक हो । यस अंकमा समावेश विषयको सूची):

Asian Pacific American Heritage Month for Diversity, Empowerment, and Beyond.
विविधता र सशक्तिकरणका लागि एसियन प्यासिफिक अमेरिकन हेरिटेज मन्थ
News in brief: How much did President Obama pay in taxes this year ?, Social Security ending payment by paper checks, 100th years of 'Weeks Act' (of forest), What Does Tax Money Pay For?
विविध समाचार: राष्ट्रपतिबाट कति कर बुझाइयो ?, सरकारी सुविधामा कागज कम प्रयोग गर्ने सरकारी निर्णय, वन कानुनको सय वर्ष, करको रकम के के काममा लगाइन्छ ?
Some questions asked during US Naturalization test and their answers
नागरिकता लिँदा सोधिने केहि थप प्रश्न र तिनका उत्तरहरू
President's cabinet and its members.
अमेरिकी राष्ट्रपतिको क्याबिनेटमा को को ?
Learn English Series: Some medical terminologies.
अंग्रेजी सिकौं: थप मेडिकलका शब्दहरू
Uses of Mr., Mrs., Ms. and Miss.
कसलाई कसरी सम्बोधन गर्ने ?
Forthcoming events in Nepali and American Calendar.
अबका १५ दिनमा नेपाली तथा अमेरिकी पात्रोमा विशेष दिन ।
Learn US currency: Penny to dollar.
पेनीदेखि डलरसम्मको जानकारी

No comments:

Post a Comment