Sunday, January 20, 2019

तेह्रौं अंक (13th Issue)

This is 13th issue of Aksharica, which published on March 1, 2011. The content of this issue is as follows (यो अक्षरिकाको सन् २०११ मार्च १ मा प्रकाशित तेह्रौं अंक हो । यस अंकमा समावेश विषयको सूची):

Upcoming day light saving and standard time zones in the US.
आउँदो 'डे लाइट सेभिङ' र अमेरिकामा फरक समय ।
Nepal Government to merge seven Bhutanese refugee camps into two.
नेपाल सरकारले शरणार्थी शिविर २ वटा मात्र बनाउने ।
Some questions asked in the US naturalization test and their answers.
अमेरिकी नागरिक बन्न चाहिने केहि प्रश्न-उत्तर ।
Organization profile: United States Conference of Catholic Bishops / Migration and Refugee Services.
संस्था परिचय: युएस कन्फरेन्स अफ क्याथोलिक बिसप्स ।
Brief news: Ban on texting while driving in various states; Tax filing deadline; Not short but safe road; and USAID’s 60 years in Nepal.
विविध समाचार: गाडी चलाउँदा टेक्स्ट म्यासेजमा रोक, न्युयोर्कमा साधुहरूको फोटो प्रदर्शनी, छोटो हैन सुरक्षित बाटो, कर दाखिल गर्ने समय यो वर्ष अप्रिल १८ सम्म; र नेपालमा अमेरिकी सहयोगका ६० वर्ष ।
Solid foods: When to get your baby started ?
साना नानीलाई कहिलेबाट ठोस खाना खुवाउने ?
Learn English series: Some medical terminologies
केही मेडिकल शब्द र तिनको अर्थ ।
How multiracial names of Americans given ?
कुन मूलको हो, त्यसैबाट अमेरिकी नाम ।
'Save Your Vision Week'.
दृष्टि रक्षा सप्ताह ।
Upcoming events in US and Nepali calendars: Irish-American month, Gyalpo Lhosar, and Maha Shivaratri.
अबका १५ दिनका नेपाली र अमेरिकी चाडपर्व, उत्सव, दिवस: आइरिस-अमेरिकी महिना, ग्याल्पो ल्होसार, र महाशिवरात्री ।

बाह्रौं अंक (12th Issue)

This is twelfth issue of Aksharica, which published on February 15, 2011. The content of this issue is as follows (यो अक्षरिकाको सन् २०११ फेब्रुअरी १५ मा प्रकाशित बाह्रौं अंक हो । यस अंकमा समावेश विषयको सूची):

National campaign to save kids from fire.
आगलागीबाट बालरक्षा अभियान
What is selective service?
सेलेक्टिभ सर्भिस के हो?
Some questions asked in naturalization test and their answers.
अमेरिकी नागरिक बन्दा सोधिने केहि प्रश्न-उत्तर ।
Your responsibilities as a permanent resident of the US.
अमेरिकाका वासिन्दाका जिम्मेवारीहरू ।
Brief news about - adoption in the US, internal migration, road accidents on cities lowered, US population increasing, and some nutritious foods.
विविध समाचार: धर्मसन्तान कति आए ?, अफ्रिकन-अमेरिकन दक्षिणतिर, शहरमा दुर्घटना कम, अमेरिकाको जनसंख्या बढ्दो, र स्वस्थ राख्ने खाना ।
American heart month and tips for healthy heart.
अमेरिकी मुटु महिना र स्वस्थ्य मुटुका उपायहरू ।
Upcoming events in US and Nepali calendars: President's Day, International Mother Language Day, and ending of Swasthani Katha.
अबका १५ दिन: राष्ट्रपति दिवस, अन्तर्राष्ट्रिय मातृभाषा दिवस, र स्वस्थानी कथा समापन ।
Some information.
विविध जानकारी ।

Sunday, January 13, 2019

एघारौं अंक (11th Issue)

This is eleventh issue of Aksharica, which published on February 1, 2011. The content of this issue is as follows (यो अक्षरिकाको सन् २०११ फेब्रुअरी १ मा प्रकाशित एघारौं अंक हो । यस अंकमा समावेश विषयको सूची):

It’s a tax filing time.
कर दाखिल गर्ने समय
Children’s Dental Health (Month)
सानाका दाँतको रक्षाका लागि राष्ट्रिय महिना
US Date format (MM/DD/YY)?
अमेरिकामा मिति लेख्ने तरिका
Upcoming events in US and Nepali calendars
अबका १५ दिन
Your Rights as a permanent resident of the United States
अमेरिकाका वासिन्दाका अधिकारहरू
What does a title after names (Sr. Jr. etc) mean?
नाममा जुनियर र सिनियर किन राखिन्छ ?
Facts on Cold Weather Safety
जाडोमा सुरक्षाबारे जान्नै पर्ने तथ्य
Some questions asked in naturalization test and their answers
अमेरिकी नागरिक बन्दा सोधिने केहि प्रश्न-उत्तर ।

दशौं अंक (10th Issue)

This is tenth issue of Aksharica, which published on January 15, 2011. The content of this issue is as follows (यो अक्षरिकाको सन् २०११ जनवरी १५ मा प्रकाशित दशौं अंक हो । यस अंकमा समावेश विषयको सूची):

What are grocery coupons? How to get, organize & use them?
आवरण: कुपन के हुन् ? कहाँ पाइन्छन् ? कसरी समेट्ने र प्रयोग गर्ने ?
About National Blood Donor Month (Jan).
राष्ट्रिय रक्तदाता महिना: जनवरी
What is Medicare?
मेडिकेयर के हो ?
How to dial phone numbers with letters?
अक्षरमा कसरी फोन गर्ने ?
What are national holidays in the USA?
वर्षभरका सार्वजनिक बिदाहरू के के हुन् ?
Cold & kids.
केटाकेटीको जाडो बाख्राले खाँदैन
English learning: Words related to time.
अंग्रेजी सिकौं: समयसँग सम्बन्धित शब्दहरू
Frequently used nicknames in the US1.
छोटा नाम र उपनामको अमेरिकी चलन -
In brief: Lack of Vitamin D in winter, Ketchup at the bottom of a bottle & US Congress.
छोटकरीमा: जाडोमा भिटामिनको कमी, बोतलको फेदमा थोरै केचअप र अमेरिकी कंग्रेस
Upcoming events in US and Nepali calendars with world day.
अबका १५ दिनमा आउने अमेरिकी र नेपाली चाड तथा विश्व दिवस ।

नवौं अंक (9th Issue)

This is ninth issue of Aksharica, which published on January 1, 2011. The content of this issue is as follows (यो अक्षरिकाको सन् २०११ जनवरी १ मा प्रकाशित नवौं अंक हो । यस अंकमा समावेश विषयको सूची):

Census Report: 2010 Census showed the resident population of the United States on April 1, 2010, was 308,745,538.
आवरण: अमेरिकाको जनसंख्या ३० करोड ८७ लाख ४५ हजार ५ सय ३८
Organization Profile: Nepali Dictionary Project.
संस्था परिचय: नेपाली डिक्शनरी प्रोजेक्ट
Free Nepali – English – Nepali Dictionary for Nepali / Bhutanese families living in the US.
अमेरिका बस्ने नेपालीभाषीका लागि नि:शुल्क नेपाली-अङ्ग्रेजी-नेपाली डिक्शनरी
Making New Year resolutions.
नयाँ वर्षका संकल्प
How to keep your children healthy & active.
बालबालिकालाई कसरी स्वस्थ र फूर्तिला बनाउने?
Learn English Series: Some basic food of winter e.g. Soup, Milk, Butter, Beans etc.
अंग्रेजी सिकौं: जाडोका खानेकुरा
Abbreviations form Fifty States and territory of United States.
अमेरिकाका ५० राज्यका नाम र तीनको छोटकरी रूप
Upcoming events in US and Nepali calendars.
आउँदा १५ दिनका नेपाली, अमेरिकी चाडपर्व ।

Wednesday, January 9, 2019

आठौं अंक (8th Issue)

This is eighth issue of Aksharica, which published on December 15, 2010. The content of this issue is as follows (यो अक्षरिकाको सन् २०१० डिसेम्बर १५ मा प्रकाशित आठौं अंक हो । यस अंकमा समावेश विषयको सूची):

A report on Nepali-speaking community in New York City.
आवरण: न्युयोर्कमा नेपालीभाषी- एक प्रतिवेदन

Preventing your child from getting sick during winter.
जाडोमा बालबालिकाको सुरक्षा
Organizational profile: International Institute of St. Louis (IISTL)
संस्था परिचय: इन्टरनेसनल इन्स्टिच्युट अफ सेन्ट लुइस

Services to the elderly people available under HHS / Administration on Aging (AOA).
पाको उमेरका नागरिकलाई अमेरिकी सरकारका सुविधा
More than 40,000 Bhutanese refugees resettled in third countries.
तेस्रो राष्ट्रमा पुनर्स्थापित भूटानीको संख्या ४० हजार

Tips on removing coffee stain from cloths.
कफीको दाग कसरी हट्ला?
Road traffic accidents in the US.
अमेरिकामा सडक दुर्घटना
USDA’s advice on saving environment.
वातावरणको रक्षाका लागि कृषि मन्त्रालयको सल्लाह
Learning months & number of days in English calendar.
अंग्रेजी सालका महिना र कुन महिनामा कति दिन?
Learn English Series: words related to sickness in winter.
अंग्रेजी सिकौं: जाडोमा हुने बिमारका शब्दहरू
Coming 15 days in Nepali and English calendars: Christmas, Udhouli, Lhosar, World Immigrants Day, and Kwanzaa.
अबका १५ दिनमा आउने चाडपर्व: क्रिसमस, उधौली, ल्होसार, प्रवास दिवस र क्वान्जा ।

सातौं अंक (7th Issue)

This is seventh issue of Aksharica, which published on December 1, 2010. The content of this issue is as follows (यो अक्षरिकाको सन् २०१० डिसेम्बर १ मा प्रकाशित सातौं अंक हो । यस अंकमा समावेश विषयको सूची):

Taught by America: Work, discipline, and value of education.
आवरण: अमेरिकाले काम गर्न सिकायो, अनि अनुशासन र शिक्षाको महत्व ।
An overview about Title I in education.
शिक्षाको टाइटल १ कार्यक्रम के हो ?
Organizational Profile: Manchester Community Resource Center (MCRC)
संस्था परिचय: म्यानचेस्टर कम्युनिटी रिसोर्स सेन्टर (एमसिआरसी)

Food Pyramid.
खानामा के के हुनुपर्छ ?
Inspirational story about struggle and success of a resettled Bhutanese - Tika Acharya
संघर्षको कथा: पिता होमनाथ र पुत्र टिका आचार्यको भूटान-नेपाल-अमेरिका कथा
Signs / symbols seen in Hospitals
अस्पताल संकेतहरू
Learn English Series: words related keeping your home warm.
अंग्रेजी सिकाइ: घरभित्र तातो - केही शब्दहरू
Coming 15 days in Nepali and English calendar: Bala Chaturdashi, World Human Rights Day, Hanukkah etc.
अबका १५ दिन: बाला चतुर्दशी, विश्व मानव अधिकार दिवस, हानुका आदि ।